संगीत « Khabarhub

कोभिड संक्रमितको उपचारमा गायक रामकृष्णले जुटाए १८ लाख

काठमाडौं– सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक रामकृष्ण ढकालले त्यहाँ रहेका नेपालीबाट १८ लाख रुपैंयाँ संकलन गरी कोभिड संक्रमित बिरामीको उपचारका लागि नेपाल पठाएका छन् । गायक ढकालले फेसबुकमा उक्त रकम नेपाली वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् । ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका…