संगीत Archives | Page 59 of 82 | Khabarhub Khabarhub

भिटेनको र्‍यापमा प्रहरीलाई काउन्टर !

काठमाडौं – एक वर्षअघि र्‍यापर भिटेन उर्फ समिर घिसिङ पक्राउ परे । उनलाई 'हामी यस्तै त हो नि ब्रो' बोलको र्‍यापमा छाडा शब्द प्रयोग गरेको र प्रहरीको बर्दी दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि कतिलेप्रहरीले राम्रो काम गरेको भन्दै तारिफ गरे भने कतिले उनलाई पक्राउ गर्न नहुने भन्दै विरोध गरे…