संगीत « Khabarhub

वर्षाको आँखामा ‘गाजलु’

काठमाडौं – वर्षा राउत, मेलिसा खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘आँखामा गाजलु’ बोलको गीतमा रोशनी थापाको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत दीपक शर्माको रहेको छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । यस्तै गीतको भिडियोमा वर्षा, निराजन र मेलिसाको…