संगीत « Khabarhub

‘ब्रेकअप सङ’लाई युट्युबमा ‘मिलियन भ्युज’, दर्शक दिँदैछन् रोचक प्रतिक्रिया

काठमाडौं– आगमी दशैँ अर्थात् असोज २४ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा– ५’को दोस्रो गीत ‘ब्रेकअप सङ’ अहिले चर्चामा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो गीतबारे फरक फरक प्रतिक्रिया दिइरहेका छन् । केहीले सकारात्मक र केहीले नकारात्मक प्रतिक्रिया दिएका छन् । यी प्रतिक्रियाबीच यो गीत तीव्र रुपमा भाइरल बनेको छ । यो गीतको शब्द…