Live on
Your Voice, Your Power
काठमाडौं– गलबन्दी बोलको गीतले प्रकाश सपुतलाई जति वाहवाही दिलायो त्यति नै गलाएको छ । लय चोरीको विवाद किनारा लागे पनि उनी अझै भावुक छन् । उनले लेखेको स्टाटसले त्यस्तै दर्शाउँछ। उनले फेसबुकमा लेखेका छन्– असार ११ म जगै देखि भत्किएको दिन, म फेरि उठ्ने छु मलाइ अलिकति समय दिनुस् ।’ उनले लेखेको स्टाटसमा धेरैले साहानुभूति…