Live on
Your Voice, Your Power
पोखरा – पर्यटकीय शहर पोखरामा अभिनय कार्यशाला हुने भएको छ । रंगकर्मी तथा प्रशिक्षक अनुप बरालले ३ महिने अभिनय तालिम दिने भएका हुन् । एक्टर्स स्टुडियोले पोखरामा तीन महिने ‘मास्टर्स क्लास विथ अनुप बराल’ को आयोजना गर्न लागेको हो । तीन महिने अभिनय कार्यशालामा अभिनय कला, रंगमञ्च र फिल्मका बारेमा सिकाइनेछ । कार्यशाला पुस १८…