Live on
Your Voice, Your Power
एजेन्सी- दिवाली मनाउने क्रममा भारतीय एक चर्चित टिभी अभिनेत्री निया शर्माको लेगेङ्गामा आगो लागेको छ । दिवालीको पार्टीमा उनले लगाएको लेहेङ्गामा आगो सल्किएको थियो । आगोले जलेको उनको लेहेङ्गा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । कपडामा आगो सल्किए पनि ठूलो दुर्घटना हुनबाट भने उनी बच्न सफल भएकी छिन् । दिवाली पार्टीमा बालिएको दियोले निया…