Live on
Your Voice, Your Power
काठमाडौं– गायिक अञ्जु पन्तलाई नचिन्ने सायदै नहोलन् । सयौं हिट गीत गाएर दर्शक र श्रोताको मन जित्न सफल गायिका पन्तले मंगलबार आफ्नो जन्मदिन मनाएकी छिन् । सन् १९७७ जुन २५ तारिखका दिन तेह्रथुममा जन्मिएकी अन्जु पन्तले ‘न बिर्से तिमीलाई, नपाएँ तिमीलाई’ गीत गाउँदासम्म आजको दिनको कल्पना पनि गरेकी थिइनन् होला । तर उनले आफ्नो जीन्दगमिा…