गसिप Archives | Page 9 of 22 | Khabarhub Khabarhub

शोलाई हिट बनाउन कलाकारको यस्तो फण्डा

मुम्बई– बलिउड गायक मीका सिंहले संगीत रियालिटी शो ‘इण्डियन प्रो म्यूजिक लिग’मा गायिका भूमि त्रिवेदीसँग विवाह प्रस्ताव राखे । उनले शोको एक एपिसोडमा राष्ट्रिय टेलिभिजनमा ‘आफू भूमिसँग विवाह गर्ने’ भनेका थिए । भूमिलाई मीकाले प्रपोज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दैनिक भास्करमा प्रकाशित समाचारअनुसार यो केवल एक पब्लिसिटी स्टन्ट मात्र हो, जसमार्फत…