Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेत्री दिया मिर्जाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरिन् । वैभवसँग विवाह गरेको डेढ महिनामा उनी गर्भवती भएकी छन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार दिया आफैंले सामाजिक सञ्जालमार्फत गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् । दियाले सार्वजनिक गरेको तस्वीरमा उनको बेबी बम्प प्रष्ट देख्न सकिन्छ । उनले तस्वीर पति वैभवले…