Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा भुइँचालो आएको छ । नातावादका कारण सुशान्तले आत्महत्या गरेको भन्दै चर्को बहस भएको छ । नातावाद र परिवारवादको यो मुद्दा अब यत्तिकै रोकिने अवस्थामा नपुग्ने देखिएको छ । दर्शकले लगातार सलमान खान, शाहरुख खान, करण जोहरजस्ता सेलिब्रेटीको विरोध गरिरहेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले पनि…