बलिउड/हलिउड Archives | Page 129 of 185 | Khabarhub Khabarhub

हिन्दी फिल्म ‘यारा’ को टिजर, एक दृश्यमा मरिष्का

काठमाडौं – हिन्दी फिल्म ‘यारा’ को टिजर सार्वजनिक गरिएको छ । धमाकेदार एक्सनसहितको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा बलिउड अभिनेता विद्युत जामवाल, विजय बर्मा, श्रुति हसन लगायतको शीर्ष भूमिका रहेको छ । साथै फिल्म नेपालमा समेत छायांकन गरिएको छ । मित्रताको कथा भनिएको यो फिल्ममा नेपाली कलाकार मरिष्का पोखरेलको पनि अभिनय रहेको छ…