Live on
Your Voice, Your Power
मुम्बई – बलिउड कलाकार पुनम पाण्डे लकडाउनका बेला नियमको धज्जी उडाउँदै आफ्ना ब्यायफ्रेण्डसँग घुम्न निस्किएकी थिइन् । जसकारण उनलाई प्रहरीले पक्राउ गर्यो । यतिबेला पुनप पाण्डेलले आफू पक्राउको खबरबारे स्पष्टीकरण दिएकी छिन् । उनले आफू पक्राउ परेको भन्नेमा कुनै सत्यता नभएको पनि बताएकी छिन् । पुनमले एक भिडियो सन्देश दिँदै बताएकी छिन्, ‘मैले गएको रात…