Live on
Your Voice, Your Power
बलिउड अभिनेता शाहरुख खानलाई फ्यानले लामो समयदेखि ठूलो पर्दामा कुरिरहेका थिए । सन् २०१८ मा फिल्म ‘जिरो’ फ्लप भएपछि उनी ठूलो पर्दामा देखिएका छैनन् । त्यसो त शाहरुखले फिल्ममा काम गर्ने फाइनल भइसकेको समाचार बारम्बार आउने गर्छन् । तर, उनी ठूलो पर्दामा आउने सुरसारमा छैनन् । यतिबेला फेरि खबर छाएको छ कि, उनले एक फिल्ममा…