बलिउड/हलिउड Archives | Page 152 of 185 | Khabarhub Khabarhub

अजय देवगनसँग बिहे गर्ने चाहन्थे यी दुई नायिका

मुम्बई – हलचल, गुण्डाराजजस्ता फिल्ममा अजय देवगन र काजोलले एकसाथ काम गर्दै थिए । काजोल खुबै बोल्ने गर्थिन् । यता अजय भने खासै नबोल्ने स्वभावका थिए । दुवैको मिजास एकअर्काका लागि आर्कषण बन्यो । दुवैको राम्रो मित्रता भयो । पछि त झन् एकअर्कालाई चाहन लागे । एक दिन अजय र कालोजले बिहेको फैसला गरे ।…