बलिउड/हलिउड Archives | Page 156 of 183 | Khabarhub Khabarhub

पाकिस्तानी भिजेले भने– दीपिका पादुकोणलाई देख्दा बान्ता भएको थियो

बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडालाई लिएर एक पाकिस्तानी टिभी होस्टले विवादित अभिव्यक्ति दिएका छन् । वकार जका नामक ती एंकरले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उक्त भिडियोमा वकारले प्रियंका चोपडा र दीपिका पादुकोणको अनुहारलाई लिएर व्यङ्ग्य गरेका छन् । उनले भनेका छन्, भारतका दर्शकलाई त उनीहरुको नाम लिन पनि आउँदैन…