Live on
Your Voice, Your Power
अमेरिका – मार्भल सिनेम्याटिक युनिभर्स सिरिजको फिल्ममा अन्य सुपर हिरोको जस्तै स्पाइडर म्यानको पनि विशेष भूमिका छ । तर, यतिबेला चर्चा चलिरहेको छ कि, अब स्पाइडर म्यानको मार्भलको फिल्ममा देखिने छैनन् । एक रिपोर्टका अनुसार फिल्मको मुनाफा शेयरिङको विषयमा कुरा नमिलेका कारण स्पाइडर म्यानलाई अलविदा भन्न सक्ने देखिएको छ । सूत्रका अनुसार अहिलेसम्म कमाइ शेयरिङको…