बलिउड/हलिउड Archives | Page 173 of 190 | Khabarhub Khabarhub

टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप !

बलिउड स्टार्स दिशा पटानी र टाइगर श्राफ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यही कारण यी दुईको चर्चा भइरहन्थ्यो । यतिसम्म कि, यी दुई प्रायः कार्यक्रममा पनि एकसाथ देखिन्थे । भारतीय मिडियाले अहिले भने दिशा र टाइगरको ब्रेकअप भएको खुलासा गरेका छन् । यी दुईले अब अलग हुने निर्णय गरेको भारतीय मिडियाले लेखेका छन् ।…