बलिउड/हलिउड Archives | Page 18 of 181 | Khabarhub Khabarhub

यसकारण गरिदैछ ‘अक्वामेन २’ बहिष्कारको माग

काठमाडौँ– हलिउड फिल्म  ‘पायरेट्स अफ द क्यारेबियन’ स्टार जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डबीच चलिरहेको हाई प्रोफाइल मुद्दाबारे जोकोही जानकार छन् । यी दुवै स्टार अहिले पनि मानहानी मुद्दामा अदालत आउजाउ गरिरहेका छन् । कहिले एम्बर त कहिले जोनी अदालतमा आफ्नो मुद्दामा सुनाइएको फैसलालाई चुनौती दिँदै आइरहेका छन् । मानहानी मुद्दाको फैसला भएको…