Live on
Your Voice, Your Power
काठमाडौं – भ्यालेनटाइन डेको मौका पारेर बिहीवार नै रिलिज गरिएको फिल्म ‘गल्ली ब्याइ’ मा आलिया भट्ट र रणवीर सिंहको अभिनय छ । फिल्मले रिलिजसँगै दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । रिलिजकै दिन यो फिल्म लिक भएको छ । तमिलरकर्स नामक एक साइटले फिल्म लिक गरेको हो । यो साइटमा पूरै फिल्म अनलाइनमा डाउनलोड…