Live on
Your Voice, Your Power
मुम्बई- गदर–२ ले अब ५०० करोड क्लबमा आफ्नो नजर राखेको छ । फिल्मको कुल कलेक्सन ४८२.४५ करोड भारतीय रुपैयाँ पुगेको छ । फिल्मले बिहीबार ८.१० करोड कमाएको छ । चलचित्र रिलिज भएको तीन साता बितिसक्दा पनि कमाईमा कमी आएको छैन । अर्कोतर्फ आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल–२ को कमाई पनि राम्रो छ । बिहीबार फिल्मले…