Live on
Your Voice, Your Power
काठमाडौं - सन् २०२३ मा लन्डनको एक रात्रि क्लबमा म्युजिक प्रोडुसर अबे डीअबमाथि भएको आक्रमणको अनुसन्धानले नयाँ मोड लिएको छ । गायक क्रिस ब्राउनका साथी र्यापर हुडीबेबी पनि अनुसन्धानमा तानिएका हुन् । म्युजिक प्रोडुसर अबे आक्रमणपछि अचेत भएका थिए । सुरुवाती अनुसन्धानमै प्रहरीले यो घटनाको पीडकका रुपमा अमेरिकी गायक क्रिस ब्राउनलाई लिँदै आएको थियो ।…