Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरसको महामारी पश्चात ओटीटीका लागि पनि कन्टेनमा राम्रो लगानी हुने गरेका छन् । दर्शकको आकर्षण बढेको थाहा पाएपछि लगानीसँगै बलिउडका ठूला स्टारहरुले समय ओटीटीमा कन्टेनको लागि आफ्नो समय दिन थालेका छन् । केही समय अगाडीसम्म सानो पर्दा भनिने ओटीटी प्लेटफर्म अहिले दर्शकको रोजाइ बनेका छन् । यही विकेन्डमा ओटीटी प्रदायकले दर्शकका लागि अभयको…