Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता अनुपम श्यामको आइतबार निधन भएको छ । उनी ६३ वर्षका थिए । उनलाई केही दिन अघि मृगौलासँग सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको थियो । उनलाई केही दिनदेखि आइसियूबाट निकालेर भेन्टिलेटरमा राखिएको थियो । डाक्टरका अनुसार अन्तिम समयमा उनको शरीरका अंगले काम गरेका…