बलिउड/हलिउड Archives | Page 89 of 181 | Khabarhub Khabarhub

हलिउडमा अन्तरंग दृश्य छायांकनमा नयाँ मापदण्ड

लसएन्जल्स–टाइम्स अप अभियानले हलिउड फिल्ममा देखाइने अन्तरंग दृश्यमा नयाँ मापदण्ड लागु गरेको छ । मापदण्डअनुसार फिल्ममा नग्नता र अन्तरंग दृश्यको छायांकन हुँदा कलाकारहरुले आफ्नो सीमा कायम गर्नुपर्नेछ । बीबीसीमा प्रकाशित समाचारअनुसार फिल्म ‘लुथर’ अभिनेत्री रुथ विल्सनसहित अन्य अभिनेत्रीहरुले यो मापदण्डको स्वागत गरेका छन् । ‘जोकोही पनि काम गर्दा सुरक्षा चाहन्छन् । यो मापदण्डले त्यो सुरक्षालाई…