बलिउड/हलिउड Archives | Page 92 of 183 | Khabarhub Khabarhub

‘मिसेज श्रीलंका’ विजेताको ताज खोसिएपछि हंगामा

कोलम्बो– श्रीलंकाको एक सौन्दर्य प्रतियोगितामा हंगामा भएको छ । प्रतियोगिताको मञ्चमा झगडा हुँदा शीर्ष उपाधि विजेताको टाउकोमा चोट लागेको छ । यहाँ भएको ‘मिसेज श्रीलंका’मा पुष्पिका डी सिल्वा विजेता घोषित भएकी थिइन् । गत आइतबार भएको यो समारोहलाई श्रीलंकाको सरकारी टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो । तर मञ्चमा उपस्थित अघिल्लो वर्षकी विजेता केरोलाइन जुरीले…