बलिउड/हलिउड « Khabarhub

ऋषि कपूरको निधनपछि एक्लिइन् नीतू

मुम्बई– अभिनेता ऋषि कपूरको निधन पछि उनकी पत्नी नीतू कपूर एक वर्षदेखि एक्लै छिन् । पति ऋषिको निधन पछि उनी न त छोरी रिद्धिमासँग बसेकी छिन्, न त छोरा रणवीर कपूरका साथ नै । दैनिक भास्करका अनुसार नीतूले छोरी र छोरासँग नबस्नुको कारण खुलाएकी छन् । उनले आफूलाई गोपनियता मनपर्ने भएकाले ऋषिको निधनपछि छोराछोरीसँग नबसेको…