समीक्षा Archives | Khabarhub Khabarhub

तीजको बिदा ‘माग्ने बूढा’ र पललाई फलिफाप, गायक रामकृष्ण फिल्म निर्माणमा

काठमाडौं- कलाकारहरुलाई हल भिजिटमा जान प्रविधिले सहज बनाइदिएको छ । यसो अनलाइनबाट हेर्‍यो, जुन शो हाउसफूल छ, त्यहीँ पुग्छन् । कलाकारहरु आफू मात्रै जाँदैनन् । रंग पत्रकार र युट्युबरलाई समेत अघिपछि लगाएका हुन्छन् । अलिक राति र बिहान सबेरै भए खानाको समेत व्यवस्थासहित पत्रकारलाई निम्तो गरिन्छ । यसरी निम्तो दिने काम फिल्म निर्माण टिमबाटै हुन्छ…