सिनेमा Archives | Page 108 of 151 | Khabarhub Khabarhub

आर्यनले भने – ‘अर्जुन रेड्डी’ को रिमेकमा काम गर्ने कुरा भएको छैन

काठमाडौं – अभिनेता आर्यन सिग्देलले निर्माण हुन लागेको फिल्म ‘अर्जुन रेड्डी’ बाट अफर नआएको बताएका छन् । केही दिनयता उनले तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा अभिनेता आर्यन सिग्देलले अभिनय गर्ने पक्का भएको भन्दै केही मिडियामा समाचार आएका थिए । ती समाचारको खण्डन गर्दै सिग्देलले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा काम गर्नेबारे कुरा नभएको…