सिनेमा Archives | Page 145 of 150 | Khabarhub Khabarhub

‘कागजपत्र’ ले थाल्यो ‘सपिङ मल’ केन्द्रित प्रचार

काठमाडौं – अपिल विष्टले निर्देशन गरेको फिल्म ‘कागजपत्र’ को प्रचार थालिएको छ । चैत्र ८ गतेबाट रिलिज हुन लागेको यो फिल्मले राजधानीभित्रका ठूला सपिङ मलमा विभिन्न कार्यक्रम गरेर फिल्मको प्रचार थाल्ने जानकारी गराएको छ । निर्देशक विष्टका अनुसार दर्शकलाई फिल्मबारे जानकारी दिन प्रचार गरिने भएको हो । काठमाडौंको सिटी सेन्टरमा महाशिवरात्रिको मौका पारेर निर्माण टिमले…