सिनेमा Archives | Page 58 of 147 | Khabarhub Khabarhub

दिल्लीमा ‘द कश्मीर फाइल्स’ ट्याक्स फ्री नहुने ?

भारत– प्रदर्शनमा रहेको फिल्म 'द कश्मीर फाइल्स’ को चर्चा केही समय यता छ । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती,…