Live on
Your Voice, Your Power
काठमाडौं– सुदुरपश्चिममा छायांकन गरिएको फिल्म ‘कुइनेटो’को टिजर सार्वजनिक भएको छ । मिडिया एण्ड इन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा माधवराज खरेलको लेखन र निर्देशन छ । कमला जोशी निर्माता रहेको फिल्मको टिजरमा माया, प्रेम, समर्पण,सद्भाव र आक्रोशसँगै ग्ल्यामरलाई देखाइएको छ । फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु,…