सिनेमा Archives | Page 8 of 166 | Khabarhub Khabarhub

विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’

काठमाडौं - नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे’ सकारात्मक प्रतिक्रियाको साथ प्रदर्शनरत छ । उनी फिल्म ‘मालती मङ्गले’को वर्कसपमा पनि सहभागी भइरहेका छन् । उनलै विजयले अर्को फिल्म ‘जिरो डिग्री’ साइन गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’का दुई निर्देशक सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशनमा…