अन्य Archives | Page 10 of 13 | Khabarhub Khabarhub

पेटको अप्रेसन गर्दा घाँटीमा अड्कियो दाँत, ८ दिनपछि मात्र फेला !

एजेन्सी– बेलायतमा एक वृद्ध व्यक्तिको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ । ती ७२ वर्षीय वृद्ध निल्न समस्या भएपछि अस्पताल पुगेका थिए । चिकित्सकहरूले उनको नक्कली दाँत फेला पर्नुअघि उनको खकारमा रगत देखिने गरेको थियो। उनी पटकपटक अस्पताल धाउनुपरेको थियो । त्यसबाहेक पेटको शल्यक्रियाका कारण…