Live on
Your Voice, Your Power
बारा– कोरोना भाइरस संक्रमणको त्रास नेपालमा बढ्दै गएपछि बारामा नेपाल प्रहरीले कोरोना भाइरसको विषयमा जनचेतना मुलक र्याली गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बाराले कोरोना भाईरस बिरुद्ध बृहत जनचेतना मुलक र्याली गरेको हो । बाजा, पम्पेल्ट तथा व्यानर सहित गरिएको कोरोना भाइरसको सचेतना र्याली भरत चोकबाट बजार परिक्रमा गरी पुन…