औषधी/उपचार Archives | Page 20 of 74 | Khabarhub Khabarhub

स्याउका फाइदा: मोटोपनदेखि क्यान्सर नियन्त्रणसम्म

काठमाडौं - स्याउ जुनसुकै समयमा पनि सजिलै उपलब्ध हुन्छ। तुलनात्मक रूपमा त्यति महंगो पनि नभएको कारणले धेरैको घरमा सजिलै पाइने पनि गरिन्छ। पछिल्लो समय बिरामी र बच्चालाई पनि स्याउ खुवाउने गरेको पाइन्छ। स्याउको सेवनले पाचन यन्त्रलाई चुस्त राख्नुको साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। स्याउमा धेरै क्याल्सियम पाइन्छ। त्यसैले प्रतिदिन स्याउको सेवन गर्दा हड्डीहरू मजबुत हुन्छन्।…