Live on
Your Voice, Your Power
एजेन्सी- गोल्डेन मिल्कका के हो भन्ने विषयमा तपाईलाई थाहा भए पनि यसको प्रयोगले स्थास्थ्यमा पुग्ने फाइदाका बारेमा जानकारी नहुन सक्छ । मानव स्वास्थ्यमा यसको प्रयोगले धेरै फाइदा पुर्याउने हुँदा पश्चिमा मुलुकहरुमा समेत यसको अधिक प्रयोग हुन्छ । हामीले हजारौं वर्षदेखि प्रयोग गर्दै आएको ‘गोल्डेन मिल्क’ पश्चिमा मुलुकहरुमा पनि अहिले लोकप्रिय बन्न पुगेको छ । ‘गोल्डेन…