औषधी/उपचार Archives | Page 69 of 76 | Khabarhub Khabarhub

सुत्केरी तथा गर्भवती महिलाले निःशुल्क हवाई सेवा पाउने

जुम्ला– जुम्लाका गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क हवाई सेवा  पाउने भएका छन् ।  राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । तत्कालीन कर्णालीका…