Live on
Your Voice, Your Power
काठमाडौँ - उपत्यकासहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा बालबालिका र वृद्ध वृद्धाको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ । चिसो सुरू भएसंगै राजधानीका अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टअट्याक, हार्टफेल, ब्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूको संख्यामा…