टिप्स « Khabarhub

बाथरुममा नुहाउँदा पनि हार्टअट्याक हुन सक्छ

काठमाडौँ - पछिल्लो समय हार्ट अट्याक गम्भीर समस्या बन्दै गइरहेको छ। हार्टअट्याक व्यस्त लाइफ स्टाइल र पत्रु खानपानका कारण जोखिम हुने चिकित्सकले बताएका छन्। हार्ट अट्याकका लागि कुनै निर्धारित समय हुँदैन। तर, धेरै जसो हार्ट अट्याक बाथरुममा हुने गरेको छ। मुटुसम्म अक्सिजन पुगाउने धमनीमा प्लाक जम्दा बाटो बन्द हुन पुग्छ। जसले गर्दा मुटुको धड्कनको गतिमा…