Live on
Your Voice, Your Power
माछा खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । माछा, ओमेगा ३ एसिडको प्रमुख स्रोत हो । ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायुतन्त्रिकाको निर्माण र गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । गर्भावस्थामा आमाले ओमेगा–३ पर्याप्त मात्रामा पाएको छैन भने असमयमा नै बच्चा जन्मने सम्भावना बढी रहन्छ । यस्तै माछाको तेलमा पर्याप्त मात्रामा पाइने ओमेगा–३ एसिडले हृदयाघात…