टिप्स Archives | Page 22 of 86 | Khabarhub Khabarhub

गला बसेको (स्वर बस्नु) घरेलु उपचार विधि

गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरूले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरूमा स्थिर भएर स्वर भङ्ग गरिदिन्छ । यो स्वर भङ्ग छ…