Live on
Your Voice, Your Power
श्वास गन्हाउने अर्थात मुख गन्हाउने समस्या अहिले आम मानिसको साझा समस्या बनेको छ । यो समस्या युवादेखि वृद्धहरुसम्म हुने गरेको छ । कसैकसैमा घाँटीको संक्रमणले गर्दा वा दाँतको बीचमा अडकएको खाना कुहिएर मुख गन्हाउने समस्या हुन्छ । यस अलावा अन्य थुप्रै कारणले मुख गन्हाउने समस्या हुनसक्छ । किन गन्हाउँछ श्वास ? – मुखको सरसफाइ नहुँदा…