टिप्स Archives | Page 4 of 86 | Khabarhub Khabarhub

धेरै हिँड्ने मानिसमा पत्थरीको जोखिम बढी

पछिल्लो समय धेरै मानिस पत्थरीको समस्याबाट पीडित भएका छन्। पिसाबमा क्याल्सियमको मात्रा बढेर मिर्गौलामा पत्थरी हुन्छ। हामीले दैनिक खाने खानामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने गरेको छ। माछा, मासु जस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढेर पत्थरी हुने चिकित्सकले बताएका छन्। मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ।…