Live on
Your Voice, Your Power
काठमाडौं - कम्प्युटर मानव जीवनमा अनिवार्य जस्तो बन्दै गएको छ । दैनिक जीवनका विभिन्न काममा कम्प्युटर प्रयोग हुन्छ । अहिले यो अत्यावश्यकजस्तै भइसकेको छ । कम्प्युटरमार्फत विश्वभरका सूचना आदन–प्रदान गर्न सकिन्छ । तर, कम्प्युटरमा भाइरस लागी समस्या सिर्जना भएर दिक्क लाग्ने अवस्था निम्तिन्छ । भाइरसबाट कम्प्युटरलाई जोगाउने केही उपाय यस्ता छन् : जथाभावी साइट नखोल्ने - जथाभावी अनलाइन साइट…