Live on
Your Voice, Your Power
क्यान्सरलाई घातक तथा खतरनाक रोग मानिन्छ । क्यान्सरको नाम मात्र सुन्दा धेरै मानिस तर्सने गर्दछन् । अहिले विश्वका धेरै देशमा क्यान्सरका रोगीहरु बढीरहेका छन् । क्यान्सर लाग्दा यसको उपचारको सम्भावना न्युन रहेकाले यसलाई खतरनाक रोग मानिन्छ । आज हामी पाँच क्यान्सरको चर्चा गर्दैछौँ । जो महिलाहरूमा बढी मात्रामा जोखिम हुने गर्दछ । १. स्तन क्यान्सर…