Live on
Your Voice, Your Power
उचित खानपानको ब्यवस्थापन अभावमा मानिसहरु दिनप्रतिदिन मोटोपनको शिकार बन्दै गएका छन् । अझ पछिल्लो समय शारीरिक कामसमेत नगर्ने मानिसहरु प्रविधि तथा अन्य सुविधा प्रति आकर्षित हुँदा मोटोपनको समस्याले गाजेको पाइन्छ । किशोर अवस्थादेखि नै आजकाल मानिसमा मोटोपनाको समस्या देखिन थालेको छ । युवा उमेरका अधिकाशं मानिसमा शरीरको सबै भाग फिट रहेता पनि पेट/भुँडी भने बाहिर निस्किएको…