टिप्स Archives | Page 84 of 85 | Khabarhub Khabarhub

क्यान्सर भएका बालबालिकाको किमो थेरापीको समयमा कसरी गर्ने केयर ?

नेपालमा बालबालिकामा रक्त क्यान्सरको समस्या बढ्दै गएको छ । क्यान्सरको पहिचान हुने वित्तिकै उपचार शुरु गरेमा क्यान्सर रोग निको हुन्छ । क्यान्सरको उपचार विधिमध्य किमो थेरापी पनि एक हो । क्यान्सर भएका बालबालिकामा किमो थेरापी गराइरहेको अवस्थामा उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले क्यान्सरको उपचारका लागि किमो थेरापी गराइरहेको समयमा बिरामीको विशेष केयर…