Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ महिला र २८८ पुरुष गरी ४९६ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँ उपत्यकामा मात्रै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख १४ हजार ५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र…