समाचार Archives | Page 343 of 417 | Khabarhub Khabarhub

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटी पीसीआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आइतबारबाट नमूना सङ्कलन गरिएको छ । आरटी…